सुशील प्याकुरेल: राजदूत पद त्यागेर बढेको कद ! अँध्यारोबाट_उज्यालोतिर

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • अँध्यारोबाट_उज्यालोतिर
    ----------------------------------
    Guest: सुशील प्याकुरेल - संस्थापक सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 75

  • @Jaybsubedi
    @Jaybsubedi Месяц назад +8

    पार्टीको आबद्धता सुन्ने वित्तिकै सम्मन् घटेर 000000 भएर आयो ।

    • @PanduYogi-hl7gm
      @PanduYogi-hl7gm Месяц назад

      Missionary agent bhanne tha payo bhane u will start hating

  • @TankaThapa-n3i
    @TankaThapa-n3i 21 день назад

    राजदूत नियुक्ति गर्दा राजनीति भन्दा नि बिग्यतालाई प्राथमिकता दिनु पर्छ र प्रक्रिया गत रूपमा आउनु पर्छ भन्ने प्याकुरेल जीको कुरा सामन्यतया राम्रो लाग्यो 🎉

  • @smarikathapamagar1254
    @smarikathapamagar1254 Месяц назад +1

    अस्थिर सरकारको तीन महिने राजदूत हुन भन्दा नहुन बुध्दीमानी ।

  • @roshansharda3746
    @roshansharda3746 Месяц назад +1

    Sushilji is a great person
    Big sacrifice done by him

  • @anandarajpanday2629
    @anandarajpanday2629 Месяц назад +6

    मेरो स्वभावको अर्को एकजना मान्छे भेटे मैले

  • @mukundbaral5715
    @mukundbaral5715 Месяц назад

    Jaslay jsukai bhanun hajur ko karya lay sarkar lai lessons ho.thank you your good job.

  • @indrasharma17
    @indrasharma17 Месяц назад +3

    You made me proud dai.

  • @DharmaPrasadUprety
    @DharmaPrasadUprety Месяц назад +1

    Fully l Support You.

  • @gurungjk7517
    @gurungjk7517 Месяц назад +1

    लौ है सर हरु कुरो त साह्रै गहनशिल गर्नु भएको छ । तर देशमा खास परिवर्तन हुन नसक्दा सामान्य जनता मारमा परेको छ । राम्रा ब्यक्तित्वहरु आगाडी आउनु पर्यो अब केही गर्नु पर्छ है हजुर हो ...! धन्यबाद ।

  • @Okhorgotekonati
    @Okhorgotekonati Месяц назад

    Dhanyebat Tikaram Sir for having such a Gentleman with us

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali Месяц назад

    अत्यन्तै राम्रो अन्तर्बार्ता , टिका सरको घरको बगैंचा एक्दमै राम्रो लाज्ञो |❤❤🙏🙏

  • @rajgiri7533
    @rajgiri7533 Месяц назад +8

    म त साउदी छु। मेरो काम परिवार लाई जेलतेन् पाल्नु हो। नेताको जस्तो मोज मस्ती हामी सँग त छैन।।।

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 Месяц назад

    Ramro dheri ramro bechar IAM glad

  • @ramsedai804
    @ramsedai804 Месяц назад

    समय छंदै सबैको बुद्धि एसरिनै फर्कीए कति राम्रो हुन्थ्यो,जिन्दगी भरी छत्र छांयामा रस खाने फाईदा लिने अहिले आएर सदाचारी बन्न खोजेको त हैन? संका छ।🙏♥️

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Месяц назад +7

    माकुने, ओलि, प्रचण्ड, सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।

  • @bimmlarana541
    @bimmlarana541 Месяц назад

    चाहे जुनसुकै कारण होस यो प्रस्तावलाई अस्वीकार गर्नसक्नु, अस्वीकार गर्ने यो तरिका अपनाउनु र यसरी एउटा प्रणालीको लागि भन्नु नै ठुलो कुरा हो गज्जव निर्णय

  • @shyamshrestha2733
    @shyamshrestha2733 Месяц назад +3

    Sir, you will be notified by the Nepali people who know the real politics of Nepal
    &
    Some will take it as example in future
    Many respecr

  • @padamsunuwar7520
    @padamsunuwar7520 Месяц назад

    राम्रो विश्लेषण राज्यले सोचबिचार गरिनुपर्द्छ !

  • @tabil12
    @tabil12 Месяц назад

    Sir M hardik swagat garchhu, ma sabur ko sathi ho

  • @deepakthapa490
    @deepakthapa490 Месяц назад +1

    प्याकुर्यालजीको नेपालको मानबअधिकार क्षेत्रको योगदान तथा सिद्धान्तमा अडिग ब्यक्तित्व को रुपमा हामी नमन गर्छौं!। तर यो सत्य निरुपण तथा पिडितलाई न्याय कानुन र यथार्थ सत्यता प्रकृया मा माओबादी जस्तो बिदेशीको पाल्तु ग्रे हाउन्ड जसलाई बिदेशीले नेपाली जातिके अस्तित्व मेट्न शक्तिमा ल्यायो र देशको सार्बभौम शक्ती र देशको ढुकुटी र सर्बभौम मासेर देशै अरु मुलुकमा बिलय गराउने हालतमा पुर्याए तिनका बिरुद्ध किन आफ्नो बिद्वता र बिशाल अनुभब किन प्रयोग गर्नुहुन्न??? र म पनि कुनै राजाको समर्थक हान तर यति भन्दा भन्दै पनि म बडबमहाराज पृथ्बीनारायण शाह, उनका पुत्र बहादुर शाह, जंगबहादुर राणा र राजा महेन्द्र जस्तो राजा हाईन नेता आजपनि चाहन्छु- यि महापुरुषहरुलाई राजा महाराजा भन्दा पनि म नेताको रुपमा चिन्दछु!!!

  • @sunil24538
    @sunil24538 Месяц назад +3

    सबै चोर डाकाहरु नै हुन। केपि माकुने प्रचण्ड देउवालाई डाडा नकटाएसम्म देश उभो लाग्दैन।सबै भागबणडाले बिगार्यो।

  • @atuljungsingh4441
    @atuljungsingh4441 Месяц назад

    Very good thinking

  • @homgurung7189
    @homgurung7189 Месяц назад +2

    ❤❤

  • @beenasharma4575
    @beenasharma4575 Месяц назад +1

    पार्टी त देखाउने दांत मात्र हैन र जैलेदेखी बुझ्ने भैयो तहिलेदेखीनै यो पार्टीको गन्हाउने गन्ध यती कै छ देशको नियती यस्तै छ!!!!!!

  • @birendrathapa1238
    @birendrathapa1238 Месяц назад +2

    27:32😂😂😂😂.. tika sir comment padhnu hunxa vani bujnu hunxa hola kura... tapai mature patrakar ho salam xa hajur lai.

  • @sushilghimire6944
    @sushilghimire6944 Месяц назад

    म वैदेशिक रोजगारमा रहेको युवाको बुझाइमा के लाग्यो भने पार्टीको झोलेले मानवअधिकार बुझ्दै पटक्कै बुझ्दै । जो मानवअधिकारकर्मीमा पार्टीले सिफारिस गर्छ या मानवअधिकारकर्मी सगौरव पार्टीको झोला बोक्छ भने त्यसले मानवअधिकार हैन कार्यकर्ताअधिकार ज्यादा बुझ्न् ।
    एमालेको सिफारिसमा राजदुत बनाउन खोजेकोमा भाग नपुगेर हो या अलिकता देशबिदेशमा नाम चिनिएको भएकोले लाज सरम भन्ने चिज बचेको हुनाले इनिले गति छाड्न नसकेर राजदुत नबनेको हुनुपर्छ । नैतिकता या देश हितको लागि हैन कि जस्तो लाग्यो किनकी इनि झोले रहेछन् तसर्थ ।

  • @ritaacharya9983
    @ritaacharya9983 Месяц назад

    यी तीन पार्टी र पार्टीका नेता तथा कार्यकर्ता ले देश बिकाश गर्न नदिने भए लौ न कसरी यिनलाई पाखा लगाउने ? अति नै भयो हामी जनता यिनदेखि वाक्क दिक्क भैसक्यौ ।

  • @hardikrajadhikari9576
    @hardikrajadhikari9576 Месяц назад

    Bichar sahi cha.

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Месяц назад +2

    सहि निर्णय ।

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari Месяц назад +2

    Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishna jai u. S. A. Bombing n BOM nepali people coming back on nepal save your family ruten back nepal nepali people jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤

  • @VN123Prakash
    @VN123Prakash Месяц назад

    ठुलाइ काम गरे छ

  • @purplecolor3078
    @purplecolor3078 Месяц назад

    ल काक्रो नि फल्दै रैछ 😂❤

  • @prakashtiwari4366
    @prakashtiwari4366 Месяц назад +8

    खास कुरो अर्कै छ । उहाको रोजाई थियो डेनमार्क । मानव अधिकार लगायत महिला, समलिङ्गी, वातावरण परिवर्तन लगायत थुप्रै राम्रो फन्डिङ्ग भएको स्केनभेन्डियन देशहरुसित सम्बन्ध निकै लाभदायक थियो । यस पाली प्याकुरेलजीलाई उहाकै जस्तै लबिङ्ग क्यारियरमा लागेका गैरी प्रधानले बाजी मारे र आफ्नी श्रीमती पदम रत्नकी छोरी सुम्निमा तुलाधरको लागि ओली र प्रचन्डलाई स्तुति गर्नमा सफल भए । कोरियाको राजदुत गार्हो काम छ । लाखौं नेपाली कामदार छन् । कोही मिसिनमा हात काटिएर मर्छ्न । सबै आशा गर्दै राजदुतावास धाउछ्न । काम ग्राहो छ । जिम्मेवारी धैरै गाल आउने ठाउँ धैरै छ । सुरुमा सुम्निमा कोरियाको लागि रोजिएको थियो र प्याकुरेलले डेनमार्क ताकेका थिए ।स्तुति र चाकरी गर्न सुम्निमाको श्रीमान गौरी प्रधान अब्बल देखिए । यीनलाई वाह वाह गर्नु वाईहात कुरा हो ।

    • @unendingseeker4274
      @unendingseeker4274 Месяц назад

      Malai ni testai laagyo., kura chapaudai chha…. Na aafu kei bolchha, na bolna dinchha, self-praise garne date expired budo…. Kaam chhaina yesta paat ko 🙄 human rights, gender rights ko kura garne jhige haru lai tah mukh mai thukna mann laagchha…. Bhaatmaara, dollare, dalaal 😡

  • @jayendrabhandari8841
    @jayendrabhandari8841 Месяц назад

    टिकाराम यात्री सर मन्त्री हुँदा राताे पासपाेर्ट दुरुपयाेग गरेर आफ्ना मान्छे अमेरिका लगेर छाेडेर आउदा कसैले साेध्नु पर्दैन।

  • @Sunvibesinsoul
    @Sunvibesinsoul Месяц назад

    थाहा चै सब्बै छ तर किन परिवर्तन गर्न लाई कोसिस नगरेको त प्याकुरेल सर ? हो तपाईं लाई जस्तै मलाई नि जनप्रतिनिधि र निजामती देखि वाक्क दिक्क भएको छु ।उमेर र रोजगारको बेलामा मैले नि राज्य लाई करमा सानो योगदान गरे तर अहिले मेरो योगदान शून्य छ भनेपछि के र कहाँ बाट सन्तोष लिने??????????????????

  • @goldenmood7693
    @goldenmood7693 Месяц назад

    Ngoko namaste ma des idhhyeuni dhamira huhun des biarni dhamira hun

  • @shambhukc1289
    @shambhukc1289 Месяц назад

    राष्ट्रपति काे चाहना हो जस्तो लाग्यो

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 Месяц назад

    सालिन पत्रकार टिकाराम यात्री सरले २०४६ साल पछि नियुक्त राजदुत र राजा महेन्द्रले नियुक्त गरेका राजदुतहरू सरदार यदुनाथ खनाल पदम बहादुर खत्रीको तुलना गर्दा मानव अधिकारबादी महान नेता प्याकुरेल सरले राजा महेन्द्रले आफ्नो हितको लागि गरेका हुन् भन्नु भयो ! डलर /युरो /पाउण्ड पुरस्कार पाउनेहरुले भन्ने यही हो ! टिकाराम यात्री सरलाई नमन गर्दछु।

    • @user-qn5nk6jo8h
      @user-qn5nk6jo8h Месяц назад

      आन्नद ले डलर खेती चलिरहेकै छ किन च।कडि गर्न होली व।ईनव।ल। ज।गिर ख।न ज।नु ।

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +1

    दूसरों की बात सुनने की आदत डालो,
    सिर्फ अपनी बात कहते रहने की आदत अच्छी नहीं है.

  • @user-zh4wz6xt7p
    @user-zh4wz6xt7p 19 часов назад

    एमाले भन्नेबिति कै सुन्न मन लागेन

  • @upendrarai1980
    @upendrarai1980 Месяц назад

    राजदुत अस्विकार गर्दा के चै अचम्म र ठुलो कुरा भयो?राजा बिरेन्द्रले गरेको प्रधानमन्त्रीको प्रस्ताब गणेश मान शिङले अस्विकार गरेको इतिहास छैन र,सिधै भन्दा रोजेको खोजेको भारत अमेरिका बेलायत डेन्मार्क थियो त्यो पाइएन.. यो बेकारको बहस हो।

  • @prithviadhikari8573
    @prithviadhikari8573 Месяц назад

    प्रजातन्त्र आए पछि नेपालीलाई वैदेसिक रोजगारमा पठाउने निणॅय नै गलत भयो कि जस्तो लाग्यो । नेपालीजनलाई गास वास कपास भए पनि वा नभए पनि यहि देशमा थुनेर राखेको भए ठिक हुने थियो कि जस्तो लाग्यो ।

  • @zeevanshrestha1166
    @zeevanshrestha1166 Месяц назад

    American Ambesdoor napayera hola

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад

    पार्टीका झोलेहरु हिसाब किताब नमिलेपछि हल्ला गर्दै हिड्छन्। अनि मानव अधिकारका पनि कुरा गर्छन्।

  • @ishworbhakti2499
    @ishworbhakti2499 Месяц назад

    होइन, राजदुत त परराष्ट्रका व्यवसायीक उच्च कुटनितिका कर्माचारी हुने होइन र? कताको भागबण्डाको कुरो आयो???

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 Месяц назад

    ग्वाङ्चु भन्ने शहर पनि छ र कोरियामा ? घमण्डको घैंटो रहेछ !

  • @deepakbhurtel8739
    @deepakbhurtel8739 Месяц назад

    विदेशि लाऊके

  • @HB-oc4td
    @HB-oc4td Месяц назад

    ढुङ्गा हिर्काउनु पर्छ यी नेताहरुलाई ।

  • @jhumamainali103
    @jhumamainali103 Месяц назад

    Hijo bargiya sagthanko sadasya nabhai chunab naladaune bhanda aakas khasthyo aaj khet jotne dhan ropne pani partiko sadasya hunu parchha aaphulai herna khai sikeko ?jatatatai dal

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 Месяц назад

    You Chor Sarkar le system banaunanei chahandeina ne

  • @sandiplimbu1685
    @sandiplimbu1685 Месяц назад

    Bidhya ko jhole bokne jhole, deshko representing garxu tehipani human rights ko mamilama bhanda malai murxa parne gari has uthyo. Partyko jhole bokne jhole kasari deshlai represent garna sakxa. Yo manxe ki America ki Europe ko paye jane pakka thiyo North Korea Jun Western le man parauda teha janu pareko hunalai hunna bhaneko ho.

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 26 дней назад

    यस्ता अालु कुरा गर्न छाेडम् बन्दुहरु ! जबसम्म बाहुन र सार्की बराबर सामाजिक जात हुदैन , तबसम्म नेपालमा केही हुदैन ! बाहुन बन्दुहरु !😂😂😂😂😂😂😂😂😂😂😂

  • @nepalivlogs8011
    @nepalivlogs8011 Месяц назад

    Kp lai vote halne manche raicha buda kam chhina all corrupt people 😂😂😂

  • @PanduYogi-hl7gm
    @PanduYogi-hl7gm Месяц назад

    Nepal ma missionary bhitraune manxhe… korean holy wine wala ni yinai Hun Tei Bha ra award pako holan…. Jaba samma yo foreign aid companies and agent haru return hudainan desh bandaina

  • @padamdhakal3131
    @padamdhakal3131 Месяц назад

    ७दशकमा बुद्धि पलायो

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 Месяц назад +1

    यो मान्छे आफैमा पश्चिमा INGO बाट सञ्चालित पश्चिमा एजेन्ट हो । क्रिश्चियन मिसिनरी हो ।

    • @cannelrajendrapsddhungana4960
      @cannelrajendrapsddhungana4960 Месяц назад

      System अनुसार हुनु पर्छ भन्दा उल्टो कुतर्क निकाल्नु वा आरोप लगाएर आफू ठूलो हुन खोज्नु राम्रो होईन।

    • @user-ru7gw5mt8j
      @user-ru7gw5mt8j Месяц назад

      तर्क आ आफ्नो होला तर प्रक्रिया अनुसार हुनुपर्छ भन्नू नराम्रो हो र ???

    • @indrasharma17
      @indrasharma17 Месяц назад

      I was confirmed dai you will reject it.

    • @bhuminandamishra4162
      @bhuminandamishra4162 Месяц назад

      Ramro lai ramro Vanna saknu parxa

  • @pujashahi5413
    @pujashahi5413 Месяц назад

    कपाल चाहिँ रोप्नु भयको रहि छ